62 Year गण्डकी प्रदेश Nawalparasi West
कतिको लोकप्रिय/अलोकप्रिय छन्? हृदयेश त्रिपाठी
Approved Disapproved

परिचय

हृदयेश त्रिपाठी जनता प्रगतिशील पार्टीका नेपाली राजनीतिज्ञ हुन्। उहाँ पार्टीका वर्तमान अध्यक्ष पनि हुनुहुन्छ। पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री त्रिपाठी नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारमा धेरै कार्यकाल मन्त्री भइसकेका छन्।