सुदूरपश्चिम प्रदेश धनगढीमाई Kailali
कतिको लोकप्रिय/अलोकप्रिय छन्? गोपाल हमाल
Approved Disapproved

परिचय

उनी आफैं उद्यमी र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य हुन् । बजरंगको वडा नम्बर ८ केदारसु गाउँको मल्लेसीमा पहिरोले विस्थापित भएका परिवारलाई उनले रु ५१ हजार अनुदान सहयोग गरेका छन् । उनले धनगढीमा निःशुल्क श्रवण सेवा र सवारी साधन पनि दान गरेका छन् ।
उनी विवेकशील साझा पार्टी सुदूरपश्चिम प्रदेशका पूर्व संयोजक हुन्