40 Year वाग्मती प्रदेश Dolakha
कतिको लोकप्रिय/अलोकप्रिय छन्? बिशाल खड्का
Approved Disapproved

परिचय

विशाल खड्का (जन्म १५ अप्रिल १९८२) नेपालको एक युवा राजनीतिक नेता हुन्। उनले एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय कमिटी सदस्य र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) दोलखा जिल्लाको सहइन्चार्जको रुपमा काम गरिसकेका छन् । उनी प्रदेश ३, दोलखा–१ (क) का वर्तमान निर्वाचित प्रतिनिधि हुन् ।