53 Year माध्यमिक तह वाग्मती प्रदेश काठमाण्डौ Kathmandu
कतिको लोकप्रिय/अलोकप्रिय छन्? बिकास डंगोल
Approved Disapproved

परिचय

बिकास डंगोल बाल्यकाल देखि नै सामाजिक कार्य गर्न रुचाउने व्यक्ति हुन् । समस्याको समाधान गर्नलाई उहाँ कहिल्यै पछि नहट्ने खालका व्यक्तिमा पर्नु हुन्छ । समाज सेवा साथ साथै उनि खेलकुद, ब्यायाम, बक्सिङ, टेबल टेनिसमा पनि उतिकै रुची राख्ने र खेलकुदमा सक्रिय छन् ।


उहाँ आत्मनिर्भर र आत्म सक्षम हुनुपर्छ भन्ने धराना राख्नु हुन्छ र येही धारणा कायम गरेर उहाँ हरेक कार्यमा अघि बढ्नु हुन्छ । उहाँ आर्थिक र निमुखा जनताका लागि आवस्यक सहयोग जस्तै शिक्षा दिने, आर्थिक सहयोग गरि मद्दत गर्ने र सम्बन्धित संस्थामा सहकार्य गरिदिने काम गर्नु हुन्छ । उहाँ पंचायत कालमा राजनीतिमा इचुक हुनुभएर राजनीतिक बाटोमा लग्नु भयो । अनि अहिले सम्म राजनीतिलाई निरन्तर रुपमा सफल भइ जनतालाई सुबिधा प्रधान गर्दै आएका छन् । महर्जन बिकाश निर्माणका कार्य हरुमा पनि संलग्न भएका छन् । उनि राष्ट्रिय सम्पदा लाई पहिलो प्राथमिकता दिदै आएका छन् र धेरै सम्पदाहरुको संरक्षण गर्दै आएका छन् ।


अहिले अध्यक्ष भइ गरिराखेका कार्यहरु :

  • खोला किनारमा वृक्षारोपण
  • पार्क निर्माण
  • बागमतीलाई फोहोर मुक्त गराउने
  • पूर्वाधारको संरक्षण र विकास



भिडियो