58 Year स्नातक तह वाग्मती प्रदेश काठमाण्डौ Kathmandu
कतिको लोकप्रिय/अलोकप्रिय छन्? विद्या सुन्दर शाक्य
Approved Disapproved

परिचय

मेयर शाक्यले आफ्नो कार्यकाल निरन्तर विकास निर्माणका काममा खर्चिएका छन् l विद्या सुन्दर शाक्यले भीडभाड र सार्वजनिक स्थानमा अस्वस्थकर रुपमा चलिरहेको खाद्यान्न वितरण कार्यक्रम व्यवस्थित गर्न सबैलाई अनुरोध गर्दै जनताबाट आएका गुनासोलाइ सम्बोधन गरेका थिए। उनले काठमाडौँ लाइ भिखारीको सहरको रूपमा प्रवर्द्धन गर्न नहुने अभियान चलाएका थिए ।



पतिबद्दता : 

  • मेयर शाक्यले १ हजार ९५ मेट्रिक टन फोहोर व्यवस्थापन
  • १ हजार ८०३ रुख रोप्ने, सार्वजनिक स्थानमा १ हजार ७ सय ७६ सौर्य बत्ती जडान
  • ८४ वर्षभन्दा माथिका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा १२ हजार रुपैयाँ विनियोजन र सहरका निश्चित स्थानमा वाइफाइ जोन घोषणा गरेका थिए । उनले नेवा संस्कृति र परम्परा जोगाउने, काठमाडौंलाई देशका जनताले गर्वका साथ आफ्नो सहर भन्न सक्ने सांस्कृतिक सहर बनाउने ।
  • म काठमाडौंलाई एउटा यस्तो ठाउँमा परिणत गर्ने उपत्यका बाहिरका र भित्रका मानिसहरूले यो सहरप्रति गर्व गर्ने उनले जनाएका थिए ।



पतिबद्दता : मेयर शाक्यले १ हजार ९५ मेट्रिक टन फोहोर व्यवस्थापन, १ हजार ८०३ रुख रोप्ने, सार्वजनिक स्थानमा १ हजार ७ सय ७६ सौर्य बत्ती जडान, ८४ वर्षभन्दा माथिका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा १२ हजार रुपैयाँ विनियोजन र सहरका निश्चित स्थानमा वाइफाइ जोन घोषणा गरेका थिए । उनले नेवा संस्कृति र परम्परा जोगाउने, काठमाडौंलाई देशका जनताले गर्वका साथ आफ्नो सहर भन्न सक्ने सांस्कृतिक सहर बनाउने । काठमाडौंलाई एउटा यस्तो ठाउँमा परिणत गर्ने उपत्यका बाहिरका र भित्रका मानिसहरूले यो सहरप्रति गर्व गर्ने उनले जनाएका छन् ।                                                                      


फोटो
भिडियो