कतिको लोकप्रिय/अलोकप्रिय छन्? भुमि प्रसाद त्रिपाठी
Approved Disapproved

परिचय

२०३६ सालमा अनेरास्ववियु पाँचौंको प्रारम्भिक कमिटी सदस्य भई विद्यार्थी राजनीतिमा आवद्ध । २०४९ मा नेपाल 'ल' क्याम्पसको स्ववियु सचिव । २०५५ मा नेकपा (एमाले) को धादिङ जिल्ला कमिटी सदस्य । २०६६ मा एमालेको जिल्ला कमिटी सचिव । २०६९ मा उपाध्यक्ष र २०७१ मा एमाले धादिङको अध्यक्ष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ३ कमिटी सदस्य २०७५ । हाल नेकपा एमालेमा क्रियाशील।