67 Year N/A गण्डकी प्रदेश N/A
कतिको लोकप्रिय/अलोकप्रिय छन्? बाबुराम भट्टराई
Approved Disapproved

परिचय

बाबुराम भट्टराई नेपाली राजनीतिज्ञ र जनता समाजवादी पार्टीका संघीय समितिका अध्यक्ष हुन्। भट्टराईले सन् २०११ अगस्टदेखि २०१३ मार्चसम्म करिब १.५ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए ।