कतिको लोकप्रिय/अलोकप्रिय छन्? अर्जुन प्रसाद जोशी
Approved Disapproved

परिचय

यसअघि २०५६, २०६४ र २०७० को निर्वाचन जितिसकेका जोशी चौंथो पटक संसद छिर्न चाहन्छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री दाबेदार बन्ने आकांक्षा सहित पार्टी गण्डकी प्रदेश समितिको सभापति लडेका जोशी शुक्रराज शर्मासँग पराजित बनेका थिए । यसपालि प्रदेशसभा नै लडेर मुख्यमन्त्री लड्ने आकांक्षा थियो, तर पार्टीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको छ ।