कतिको लोकप्रिय/अलोकप्रिय छन्? अनिल कुमार झा
Approved Disapproved

परिचय

नेपाल सद्भावना पार्टीको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी मञ्चका केन्द्रीयअध्यक्ष २०४७-२०५३  नेसपाको प्रमुख कार्यालय सचिव २०५३-२०५४ संसदीय समिति सदस्य २०५३-२०५४, अनुशासन समिति २०५७-२०६३महासचिव सचिव २०५४ २०५५, नेपाल सद्भावना पार्टीको केन्द्रीय सदस्य २०५५ । पार्टीको सह सचिव २०६४ २०६७, संघीय सद्भावना पार्टी केन्द्रीय अध्यक्ष २०६८-२०७०, नेपाल सद्भावना पार्टी केन्द्रीय अध्यक्ष २०७० २०७३, राष्ट्रिय जनता पार्टीको संस्थापक अध्यक्ष मण्डल सदस्य २०७४ देखि हालसम्म जेल भूमिगत निर्वासन रबन्दी जीवन २०४६ र २०५९ देखि २०६३ सम्म पटक पटक मन्त्री भएको २०६८ २०६९। सांसद भएको २०६५ २०६९ ।