Gyanendra Shahi
MCC in Nepal

MCC को बारेमा सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीकोअभिमत चार प्रश्न

Introduction

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको जन्म २०४९ साल जुम्लामा भएको थियो। उनको पूरा नाम ज्ञान बहादुर शाही रहेको छ। मध्यम परिवारमा जन्मिएका शाहीको परिवारमा बुवा र एक दाजु छ्न। Master degree सम्म शैक्षिक योग्यता भएका शाहीले आफ्नो S.L.C.जुम्लाबाट गरि CA पढ्न चाहिँ भारत गएका थिए। हाल नेपालको काठमाडौं जिल्लामा बसोबास गर्दै आएका ज्ञानेन्द्र शाही सामाजिक अभियान्ताका नामले चिनिन्छन। उनले देशमा भएका अन्याय र अत्याचार विरुद्ध आवाज उठाउँदै आएका छन। पटक पटक आक्रमण र पीटाइ समेत भोगी आफ्नो आवाज बहादुरीका साथ प्रस्तुत गर्दै आएका छ्न। तथ्य र तथ्यांक सहित बोल्ने शाही भ्रष्टाचारको बिरोधि छ्न। शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी माग राख्दै आएका शाही सच्चा राष्ट्रसेवकको रुपमा आम जनताको बिश्वासीलाे पात्र बनेका छ्न।
Favorite Moments with Gyanendra Shahi

Article

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले Millennium Challenge Corporation (MCC) को बारेमा बिरोध जनाउदै MCC नेपालमा अमेरिका छिर्ने बाटो हो, MCC का बारेमा भएका सम्झौताहरु राष्ट्रहित बिपरीत छन, नेपालमा आफ्नो कानून बनाएर धर्म, संस्कृति, परम्परा तथा नेपालको स्रोत साधन र सम्पदा माथी कब्जा गर्न खोजेको हो र मागेर कुनै पनि देश धनी हुदैन भन्दै आफ्नो अभिमत दिएका छ्न।

Stay upto date.

To receive latest updates about our new polls and results.

arrow