मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
देशैभरि मातातिर्थ औंसी कसरी मनाईन्छ ?
आमा नभएकाहरू मातातिर्थ औंसी कसरी मनाउँछन् ?
दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि कहाँ जाने गर्छन् ?
कुन तीर्थमा शास्त्रीय विधिबाट गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ ?
मातातीर्थ मातुलेश्वर महादेवको उत्पत्ति कसरी भएको थियो ?
author