प्रदेश मा कोशी प्रदेश नामकरण भएपछि सार्वजनिक बिदा दिएकोमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
तपाईको विचारमा पहिचानको मुद्धा बोकेको माओवादीले किन प्रदेश १ मा पहिचानको मुद्धा छोडेको होला ?
जातीय स्वशासनको अतिवादी बहसमा फसेको प्रदेश १ मा बहुसांस्कृतिक पहिचानसहितको प्रदेश नाम राख्ने मौका किन गुमाएको होला ?
प्रदेश १ को नाम किन नेकपा (एस) र जनता समाजवादी पार्टीले लिम्बुवान–किरात प्रदेश राख्न माग गरेको होला ?
प्रदेश १ को नामाकरण कोसी प्रदेश गर्न सफल भएका एमालेबाट बनेका मुख्यमन्त्री हिक्मत कार्कीको सरकार जोगियला ?
प्रदेश १ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेश नामाकरणको खुसियालीमा सार्वजनिक बिदा दिनुलाई तपाई के भन्नुहुन्छ ?
author