१. संसद विघटनको मुद्दाबारे बहस चलिरहेको अवस्थामा तपाइको विचारमा संसद पुनर्स्थापमा हुनु ठिक हो ?
ठिक हो(27.27%)
ठिक होईन, किनकी संविधान अनुकुल छैन(36.36%)
पुनर्स्थापना हुनैपर्छ नत्र देश सङ्कटमा फस्छ(22.73%)
यो त अदालतले निर्णय गर्ने कुरा हो(13.64%)
२. प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो आफ्नै पार्टीको असहयोग र सरकारको काममा अवरोधका कारण संसद विघटन गर्नुपरेको भन्ने भनाईमा तपाई सहमत हुनुहुन्छ ?
सहमत छु(54.55%)
सहमत छैन, त्यसो हो भने राजीनामा दिएको भए हुन्थ्यो(22.73%)
सत्ता लम्बाउने कदम(18.18%)
केहि भन्दिन(4.55%)
३. संसद विघटनको कुरालाई लिएर पूर्व प्रधानन्यायाधिशहरुले जारी गरेको विज्ञप्ती प्रति तपाईको धारणा के छ ?
सुझबुझपूर्ण कदम(54.55%)
गैरजिम्मेवार अभिव्यक्ति(22.73%)
अदालतमाथी अनावश्यक दवाव(13.64%)
न्यायमुर्तीहरुको राजनीतिक झुकाव(9.09%)
४. के यो सरकारले निर्धारित मितिमै चुनाव गराउन सक्ला ?
यस्तो विरोधका बिच के चुनाव गराउन सक्थ्यो र(54.55%)
चुनाव त जसरी पनि गराउँछ(9.09%)
सत्ता टिकाउने खेल मात्र हो(36.36%)
केहि भन्न सकिन्न(0%)
५. संसद पूनर्स्थापनाको पक्षमा अहिले देशभर भइरहेको राजनितिक विरोध, नारा,जुलुसको विषयमा तपाईको धारणा के छ ?