भुगोलपार्क अभिमत सर्वेक्षण: गुलियो उखुको तितो कथा, कहिले ओभानो हुन्छ किसानका आँखा?

१. काठमाडौंमा अहिले भईरहेको उखु किसानको आन्दोलनप्रति तपाईको धारणा के छ ?
२. उखु किसानहरुको ९० करोड भन्दा बढी पैसा उठ्न बाँकी छ, सम्झौता अनुसार किसानको पैसा उद्योगीले किन नदिएका होलान ?
३. राजनीतिक दलका नेताहरु किसानको आन्दोलनमा एैक्यवद्द छौं भन्छन् तर समस्या समाधानमा पहल गर्दैनन् किन होला ?
४. किसानको यो आन्दोलनमा तपाईं कसरी सहभागी बन्नुहुन्छ ?
५. उखु किसानको माग सम्बोधन गर्न सरकारले के गर्नुपर्ला ?

Latest Polls