राजावादी vs गणतन्त्रवादी

तपाईंको विचारमा, जेठ १५ गते आयोजना हुने प्रदर्शनहरूमा कुन पक्षले बढी जनसमर्थन पाउनेछ?
जेष्ठ १५ (May 29) मा एकै दिन दुई पक्षको प्रदर्शनले सार्वजनिक सुरक्षामा कस्तो असर पार्न सक्छ?
राजनीतिक दलहरूले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न पर्याप्त प्रयास गरेका छन्?
तपाईंको विचारमा, सरकार र सुरक्षा निकायहरूले प्रदर्शनहरू शान्तिपूर्ण बनाउन सक्षम छन्?
वर्तमान राजनीतिक प्रणालीमा सुधार आवश्यक छ?

Latest Polls