१.बाढी पहिरोमा परेका पिडीतलाई पूनस्थापना गर्न सरकारले कस्तो कदम चाल्नु पर्ला ?
प्रभावकारी राहतका प्याकेज ल्याउनु पर्छ(50%)
क्षतिपूर्तिको लेखाजोखा गरेर उपयुक्त कदम चाल्नु पर्छ(15.38%)
सुरक्षित ठाउँमा स्थानन्तरण सहित आवासको व्यवस्था गर्नुपर्छ(34.62%)
मलाई थाहा भएन(0%)
२. बाढी पहिरोमा परेका घर पूनः निर्माणका लागि पहिलो किस्ता ५० करोड दिने प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषदका निर्णय तपाईलाई कस्तो लाग्यो ?
जनपक्षिय निर्णय(53.85%)
राम्रो निर्णय(34.62%)
उपलब्ध गराउने रकमको पहिलो किस्ता कम भयो(11.54%)
खासै राम्रो लागेन(0%)
३. विपतमा राहत वितरणका नाममा राजनीति गर्न खोज्नुलाई स्वाभाविक मान्न सकिएला ?
पहिचानका नाममा प्रचार गर्न राम्रो होईन(38.46%)
सहयोग गर्नेले पहिचान खोज्नु स्वभाविक(42.31%)
विपतमा राहत प्रतिस्पर्धाले पिडीतलाई नै फाइदा हुन्छ(19.23%)
यस बारे मलाई केहि पनि थाहा छैन(0%)
४. प्राकृतिक विपदपूर्वको तयारी र व्यवस्थापनमा सरकारको भूमिका कस्तो पाउनु भएको छ ?
तयारी राम्रो छ(19.23%)
प्रभावकारी तयारी राम्रो नभएर धेरै जनधनको क्षति भयो(61.54%)
पहिलेको वर्ष भन्दा यो वर्ष राम्रो तयारी छ(11.54%)
खासै राम्रो भूमिका छैन(7.69%)
५. हरेक वर्षायाममा हुने प्राकृतिक विपद् बाट जनधनको क्षति हुन नदिन सरकारले कस्तो खालको योजना ल्याउनु पर्ला ?
विपद् सम्बधी सचेतना मुलक जानकारी दिनुपर्छ(19.23%)
जोखिमयुक्त वस्ती स्थानन्तरण गर्नु पर्छ(57.69%)
विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा राख्नु पर्छ(23.08%)