माघे संक्रान्तिमा घिउ, चाकु र तिलको लड्डु, तरुल आदि खाने परम्परालाई तपाई के भन्नुहुन्छ ?
जाडोमा ज्यान न्यानो बनाउने आदिम ज्ञान(33.33%)
समय अनुसारको उपयुक्त खानेकुरा र पर्वको संयोजन(66.67%)
पर्वको नाममा अनावश्यक बोझ(0%)
यी चिज नखाएपनि केही फरक पर्दैन(0%)
एउटै पर्वलाई पनि भिन्न भिन्न भेग र समुदायमा आ-आफ्नै ढङ्गले मनाउने प्रचलन तपाईलाई कस्तो लाग्छ ?
धार्मिक र सांस्कृतिक विविधता(16.67%)
वहुजाति र वहुभाषिक राष्ट्रको विशेषता(66.67%)
कहि नभएको जात्रा(16.67%)
जसरी मनाउँदा पनि हुन्छ(0%)
यस दिनमा तिलको होम र दान गर्नाले,खानाले वा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास छ । यसमा तपाई के भन्नुहुन्छ ?
विश्वास लाग्छ(50%)
विश्वास लाग्दैन(16.67%)
पर्वको विशेषता(33.33%)
सामाजिक सद्दभाव(0%)
उपत्यकामा यस दिन तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले खाएमा सन्तान प्राप्त हुने जनविश्वासको बारेमा तपाईको विचार के छ ?
धार्मिक आस्था हो, ठिक लाग्छ(0%)
अन्धविश्वास हो, सही होईन(66.67%)
चेतनाको कमी हो(16.67%)
आ-आफ्नो विचार हो(16.67%)
यस दिन इलाम सदरमुकामबाट तीन किलोमिटर पुर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा चिन र भारतका व्यापारीसमेत पसल थाप्न आईपुग्छन । यसलाई तपाई के भन्नुहुन्छ ?