नेतृत्व कर्ताहरु व्यापारीको आशयमा नेतृत्व गर्नु(22.22%)
नागरीक स्तर बाट सहि गलत छुट्याउन नसक्नु(22.22%)
मार्केट अवसर अनुसार ब्यापारले गर्ने काम(33.33%)
नारायणहिटि राजदरबार संग्रहालयमा बतास समूहलाई रेस्टुरेन्ट खोल्न रोक लगाउने पर्यटन मन्त्री प्रेम आलेको कदम तपाईलाई कस्तो लाग्यो?
जनमुखी नेतृत्वदायी भुमिका(33.33%)
कमिसनमा भागबन्डा नमिल्नुको परिणाम(11.11%)
पुरातात्त्विक संरचना प्रतिको मोह(22.22%)
देखाउने दात, पार्टी नै ब्यापारिको साथगाथ मा छ्न(33.33%)
नारायणहिटि दरबार संग्रहालयका बारेमा बतास समूह संग आफ्नो कुनै सम्झौता नभएको अभिव्यक्ति दिने पुर्व संस्कृती तथा पर्यटन मन्त्री योगेश भट्टराई बारे तपाईको धारणा के छ?
जनमानसमा लोकप्रियता घट्ने डर(22.22%)
आफू सत्तामा लिप्त भैरहन फसाउन खोजेको हुन सक्छ(22.22%)
साचो हुन सक्छ, सबै कुरा थाहा हुदैन(22.22%)
प्रत्येक सरकार भ्रष्ट छ, योगेश ले गरे पनि नगरे पनि(33.33%)
सरकारी जग्गा जमिनमा व्यपारीहरुलाई सजिलै प्रवेश गराउने नेपाली राजनितिक परिपाटीलाई कसरी लिनु भएको छ?
व्यापारीहरु बाटै राजनिति गर्न कुसंस्कृति मौलाउनु(0%)
नागरिक स्तरबाट खासै दबाब नआउने भएकाले(0%)
लोकतन्त्रको अभ्यास(22.22%)
पैसाको खेल(77.78%)
नेपालका हरेक राजनीतिक दलहरुका आ-आफ्नो व्यापारीक घराना हुनुलाई तपाईले कसरी लिनु भएको छ?
जसरी पनि देशलाई खोक्रो बनाउने षड्यन्त्र(11.11%)
देश विकास भन्दा पनि पार्टी तथा व्यक्तिगत स्वार्थमा लिप्त हुनु(22.22%)