२०३८ सालमा विद्यालयमा भएको अनेरास्ववियूको निर्वाचनबाट विद्यार्थी राजनीति सुरु गरेर विद्यार्थीको तलदेखि केन्द्रसम्म प्रत्येक कमिटी बसेर काम गर्दै २०४७ सालमा एमाले पार्टीको सदस्यता प्राप्त गरेको । पार्टीको वडादेखि २०६६ सालमा जिल्ला कमिटीको अध्यक्ष भएर २०७३ मा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्होलेको । मुलुकको प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा शाहीकालमा ६ महिना थुनुवामा बसेको ।