अनेरास्ववियुमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ । २०५१ मा अनेरास्ववियु मोरङको जिल्ला कमिटी सदस्य । २०५७ मा तत्कालीन नेकपा माओवादीको मोरङ जिल्ला सदस्य । माओवादीको मधेशी मुक्ति मोर्चाको केन्द्रीय सदस्य २०५८ र २०५९ मा कोषाध्यक्ष । २०५९ मा माओवादी जनसरकार उपप्रमुख तथा २०६० मा जनसरकार प्रमुख २०६१ मा माओवादीको मोरङ सचिव तथा २०६५ मा केन्द्रीय सदस्य । २०७३ मा माओवादी केन्द्रको सचिवालय सदस्य । नेपाल कम्युनिस्ट पार्टी (ने कपा)को केन्द्रीय सदस्य २०७५ ।