२०४० सालमा त्रिपुरासुन्दरी गाउ“पालिका वडा ४ पिस्कर गाउँमा पंञ्चायती शासन विरुद्धको कम्युनिष्ट विद्रोहको चर्चित घटना पिस्कर हत्याकाण्डको जालसाझी नाटक प्रर्दशन अभियन्ता पात्रमध्ये एक । प्रसिद्ध पिस्कर हत्याकाण्ड विरोध गरेबापत भूमीगत २०४० देखि ०४३ सालसम्म जेलजिवन । २०३५ सालदेखि हालसम्म राजनीति र शैक्षिक ( नेकपा एमाले) पार्टीको पुराना नेता /गुठीजग्गा पीडितको पक्षमा वकालत गर्ने अगुवा भएर लामो समय सक्रिय । ०७७ सालमा एमालेका केन्द्रीय सदस्य ।