२०७४ मा प्रदेशसभा निर्वाचन जितेका बस्नेत गण्डकी प्रदेश सरकारका भौतिक, पूर्वाधार मन्त्री भएका थिए । २०४९ र २०५४ मा दुई पटक नारेश्वर गाविस अध्यक्ष बनेका थिए । उनी २०५६ र २०७० को संसदीय निर्वाचनमा भने पराजित उम्मेदवार हुन् ।
Suggestion Box
×
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to
grow.