कतिको लोकप्रिय/अलोकप्रिय छन्? राम परिक्षण यादव
Approved Disapproved

परिचय

२०२८ सालमा ६ कक्षामा पढ्दा कृष्णप्रसाद भट्टराईबाट पार्टी सदस्यता लिएर पार्टीमा आबद्धता,२०३९ मा लखनउ युनिभर्सिटी भारतमा पढ्दा नेविसंघको सचिव, २०४८ पछि सरकारी सेवामा प्रवेश, सरकारी कर्मचारीबाट अवकासपछि एमालेमा प्रवेश गरेर उमेदवार , २०४८ देखि जागिर सुरु, ३ वर्ष बीपी कोइराला मोमोरियल क्यान्सर हस्पिटल इन्चार्ज, वीर अस्पताल, भक्तपुर अस्पताल, जनकपुर अञ्चल अस्पतालको फिजिसियन तथा क्यान्सर रोग विशेषज्ञ, जिल्ला स्वास्थ कार्यालय महोत्तरीको प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट, भेरी अञ्चल अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पूरा गर्दै २७ वर्षे सरकारी जागिरबाट अवकास ।