राजेन्द्र प्रसाद पाण्डे एक नेपाली राजनीतिज्ञ हुन्, नेकपा (एकीकृत समाजवादी) का हाल बागमती प्रदेशको मुख्यमन्त्रीको रूपमा सेवा गरिरहेका छन्। उनी नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष पनि हुन् । उहाँ नेपालको सत्तारुढ दल नेपाली कांग्रेसको समर्थनमा प्रदेशको मुख्यमन्त्री हुनुभयो।२०१७ को नेपालको प्रादेशिक निर्वाचनमा उनी धादिङ १ (क) बाट निर्वाचित भएका थिए ।