म पुरुषाेत्तम अधिकारी उन्नत लाेकतन्त्र पार्टि Advance Democracy Party निजगढ बाराकाे तर्फबाट उप मेयर जस्ताे जिम्मेवार पदमा मिति २०७९ साल बैशाख ३० गते अायाेजना हुने स्थानिय चुनाव - २०७९ का लागि चुनाव चिन्ह पुस्तक / किताब छाप लिएर अाफ्नाे उमेद्वारि दर्ता गराई निजगढ नगरपालिका - बारा स्थित भुगाेल र जनजिवन अनरुप समय सुहाउदाे अाधुनिक बिकासका निम्ति "सुखि, संबृद्दि र सुन्दर निजगढ निर्माणकाे संभावना र उत्तम भबिष्यकाे कल्पना गर्दै समयकाे माग र जनताका चाहना अनरुप महशुस हुँदै गरेका अाधुनिक निजगढ शहर निर्माणका निम्ति बिकासका पुर्वाधारहरु शिक्षा, स्वास्थे, संचार, यातायात , खानेपानि , बिधुत, मनाेरञ्जन सगै अात्मनिर्भर उन्मुख सुखि, संबृद्द सुन्दर निजगढ निर्माणका निम्ति स्वस्थ चुनावि प्रतिस्पर्धा बाट निजगढ नगरपालिका बाराकाे उप-मेयर पदमा निर्वाचित हुन उमेद्वार भै अाएकाे हुदा पुस्तक / किताब चिन्हमा मतदान गरि अत्याधिक मतले बिजयि गराउन अादरणिय नगरबासि अामा बुवा , दाजु भाइ तथा दिदी बैनिहरुमा बिनम्र अनुराेध गर्दछु ।