२०३३ सालमा अनेरास्ववियु छैटौंको सदस्यता लिई पुल्चोक क्याम्पसमा इकाइ कमिटीमा आवद्ध । २०४० मा अनेरास्ववियुको केन्द्रीय सदस्य । अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र महासचिव । २०३७ सालमा नेकपा (चौम) बाट सदस्यता प्राप्त गरी पार्टीगत राजनीतिमा पनि सक्रिय ।