०३६ सालदेखि कम्युनिष्ट राजनितिक विचारधाराबाट प्रभावित भएर लागेको । ०७९ कात्तिक सम्म नेकपा एमालेकै कार्यकर्ता रहेपनि पार्टीको स्वेच्छाचारी निर्णयबाट असन्तुष्ट भएर साधारण सदस्य पनि नरहने गरी स्वतन्त्र बस्ने घोषणासंगै मंसिर ४ मा हुने निर्वाचनमा सुनसरी क्ष्ँेत्र १ बाट स्वतन्त्र उम्मेदवारी ।०४९ मा धरानको उपमेयर ०५४–०५८ मा धरानको मेयर ।