२०५४ सालमा देखि २०५६ देखि जनयुद्धमा पुर्णकालिन । २०५९मा जिल्ला सचिव हुदै इन्चार्ज । २०६२ सालमा सुनसरी इन्चार्ज । २०६३ सालमा किरात राष्ट्रिय मुक्ति मोर्चा महासचिव । २०६४ सालमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष २०७० सालमा दोश्रो संविधानसभा उम्मदवार सुनसरी क्षेत्र नम्बर १बाट २०६९ पार्टी केन्द्रीय सदस्य । २०५९ सालको नेकपा एमाले स्थायी कमिटी सदस्य । २०७९ पोलिट व्युरो सदस्य