माधव सापकोटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का एक नेपाली राजनीतिज्ञ हुन्, हाल नेपालको दोस्रो संघीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्। २०२२ को नेपालको आम निर्वाचनमा उनले सिन्धुपाल्चोक १ (निर्वाचन क्षेत्र) बाट विजयी भएका थिए।०५२ सालमा अर्धभूमिगत माओवादी नेतालाई पक्राउ गर्न आएका प्रहरीलाई कुविण्डेका स्थानीयले गरेको विद्रोहबीच एक प्रहरीको ज्यान गयो । माओवादी केन्द्रका केन्द्रीय नेता अग्निप्रसाद सापकोटाका भतिजा सुबोध त्यतिबेला कलिलै उमेरदेखि विद्रोहमा होमिएका थिए । २०५२ सालको जनयुद्धमा भूमिगत भएका उनी १३ वर्षकै उमेरमा २०५१ सालमा अखिल क्रान्तिकारी बाल इकाई समितिमा संगठित / क्षेत्रिय समिति सदस्य भए । ०५६ साल माघमा भूमिगत माओवादी आन्दोलनमा सहभागी । ०६३ मा चौतारा आक्रमणका कमाण्डर बनेका उनी गंम्भिर घाइते भए ।