कतिको लोकप्रिय/अलोकप्रिय छन्? जीवन राम श्रेष्‍ठ
Approved Disapproved

परिचय

जीवनराम श्रेष्ठ २०२२ मंसिरमा जन्मिएका जीवनराम श्रेष्ठ २०४२ सालमा जन्मिएका हुन उनले तत्कालीन नेकपा (माले) को वडा कमिटी सचिव हुन् एवम् नेपाल कम्युनिष्ट पार्टी-एकीकृत समाजवादीका प्रमुख सचेतक हुन्। काठमाडौं महानगरपालिका १५ नम्बर वडाको अध्यक्षमा निर्वाचित,एमाले-माओवादी केन्द्र गठबन्धन भएको २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा विजयी भए ।