देवराज घिमिरे ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाउँपालिका वडा नं ३मा वि सं २०१३ जेठ १३ गते बुबा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट जन्म भएको थियो।
नेपाली राजनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्य र २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित साथै प्रतिनिधि सभा निर्वाचन, २०७९मा झापा क्षेत्र नो ३ बाट निबाचित हुनु भएको थियो । २०७९ माघ ५ गते भएको प्रतिनिधिसभाको सभामुखको निर्मावाचनमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै निर्वाचित भएका छन्।वि.सं.२०३१ सालमा झापा विद्रोहपछि उनी कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका थिए । उनी लामो समय एमाले इलामको नेतृत्वमा रहे । उनी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य पनि हुन् ।झापा २ बाट प्रतिनीधि सभा निर्नाचनमा उमेद्वार बनेका देवराज घिमिरे एमाले प्रदेश १ कामिटीका इन्चार्ज हुन् ।
Suggestion Box
×
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to
grow.