छिरिङ ल्हामु लामा नेकपा (माओवादी केन्द्र) पार्टीका एक नेपाली राजनीतिज्ञ हुन्। उनी हाल नेपालको दोस्रो संघीय संसदको सदस्यका रुपमा कार्यरत छन् । २०२२ को नेपालको आम निर्वाचनमा उनी आदिवासी जनजाति वर्गबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएकी थिइन्।