नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल२७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् ।थापाले २१६८७ मत ल्याएका छन् ।
210 Views
Comments
Suggestion Box
×
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to
grow.
Comments