काठमाडौँ — बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्रपार्टीका धवलशमशेर जबरा निर्वाचित भएका छन्। जनता समाजवादी पार्टीकाउम्मेदवार मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले पराजित गर्दै जबराविजयी भएका हुन्।
जबराले २९ हजार ५७७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाउम्मेदवार राईले २३ हजार ५२० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरेका छन्
406 Views
Comments
Suggestion Box
×
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to
grow.
Comments