भुगोलपार्क अभिमत सर्वेक्षण: शान्तिपूर्ण राजनीतिमा फर्कियो विप्लव नेकपा  बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ।

Bhugolpark

२३ फाल्गुन, २०७७,०१:५३

केपी ओली सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच बिहीवार तीन बुँदे सहमति  भए सँगै नेत्रविक्रम चन्द 'विप्लव'  औपचारिक रूपमा सार्वजनिक भएका छन्। समारोहलाई सम्बोधन गर्दै चन्दले शुक्रवारलाई नेपाली राजनीतिको "एउटा नयाँ दिन" भनेका छन्।


Comments