अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले भनिन्

Bhugolpark

२९ भाद्र, २०८२,१५:२९

“म रहरले प्रधानमन्त्री हुन आएको होइन। सबैबाट आवाज उठ्यो र म विवश भएँ। रसस्वादन गर्न आएको होइन, उमेर पनि होइन। कुनै हालतमा ६ महिनाभन्दा बढी बस्दैनौं। आफ्नो जिम्मेवारी पूरा गरेर ६ महिनापछि नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिने अठोट गरेका छौं। मलाई सहयोग गर्नुस्।”

यो अभिव्यक्तिले उहाँले प्रधानमन्त्री पदलाई शक्ति वा सुखको रूपमा नभई दायित्व र संक्रमणकालीन जिम्मेवारीका रूपमा लिएको स्पष्ट हुन्छ।

को हुन् सुशीला कार्की? जो इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश बनिन्


70 Views

Comments