सामाजिक सञ्जाल बन्दबारे विकल्प खोज्ने कांग्रेसको निर्णय

Bhugolpark

२२ भाद्र, २०८२,१२:२९


काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्दका विषयमा विकल्प खोज्ने भएको छ । आइतबार (भदौ २२) बिहान काठमाडौंको बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकबाट यस्तो निर्णय गरिएको हो ।

सामाजिक सञ्जाल बन्दका विषयमा सरकारसँग छलफल गरी विकल्प खोज्ने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।



34 Views

Comments