सडकमा उत्रिए निजी विद्यालयका शिक्षक

Bhugolpark

४ भाद्र, २०८२,१२:३४

काठमाडौं । निजी विद्यालयका शिक्षकले बिहीबार (भदौ ५) काठमाडौंमा प्रदर्शन गरेका छन् । संसदीय समितिमा छलफलको चरणमा रहेको विद्यालय शिक्षा विधेयकको प्रावधानको विरोधमा उनीहरू सडकमा उत्रिएका हुन् ।

b1-(2)-1755756572.jpg

निजी विद्यालयका दुई संगठन प्याब्सन र एन प्याब्सनको अगुवाइमा माइतीघरमा उनीहरूले उक्त विधेयकको विरोध गरेका छन् ।

b1-(1)-1755756572.jpgb1-(6)-1755756569.jpgb1-(10)-1755756567.jpg


15 Views

Comments