भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड १९ विरुद्दको खोप नेपालले प्राप्त गरेको छ । कोरोनाले जनजीवन र अर्थतन्त्र अस्तव्यस्त बनाएको बेला यसले केही आशा भने जगाएको छ। यद्यपी यसको प्रभावकारिता र प्रयोगबारे भने केही अन्यौल भने कायमै छ।
Ask your friends to vote
भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोभिसिल्ड पहिलो चरणमा फ्रन्टलाईनरलाई मात्र दिने नेपाल सरकारको निर्णय कस्तो लाग्यो?
Comments