हरेक वर्ष माघ महिनाको पहिलो दिन माघे संक्रान्ति पर्व मनाईन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने आजको दिनलाई ठाउँ र समुदाय अनुसार माघी, तिलुवा संक्रान्ति, मकर सङ्क्रान्ति आदिको रुपमा आ-आफ्नै परम्परा अनुसार मनाईन्छ। आजका दिन घ्यू, चाकु र तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।
Comments