रास्वपाले जनमतसहित सात दलीय गठबन्धन बनाउने तयारी तिब्र

Bhugolpark

४ चैत्र, २०७९,१५:०१

४ चैत, काठमाडौं।भूगोल पार्कले पहिचानको मुद्धा बोकेको मधेशबादी पार्टी र भ्रष्टचारलाई निर्मुल पारी जनताको पक्षमा काम गर्ने गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीबीच सात दलीय गठबन्धन बनाउने तयारी गरेको विषय लिएर आएका छौं।

रास्वपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी,आम जनता पार्टी, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले गठबन्धन बनाउन लागेका हुन्।

गठबन्धन बनाउने अन्तिम तयारीमा आफूहरू पुगेको जनमत पार्टीका नेता बिपी साहले सञ्चारकर्मीलाई बताए।

जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको थियो। तर झालाई लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतले मत भने दिएनन्।

रास्वपाले भने जनमत पार्टीलाई भोट दिएको थियो।



501 Views

Comments