भुगोलपार्क अभिमत सर्वेक्षण: प्रदेश ५ राजधानी विवाद बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

१९ आश्विन, २०७७,२३:५४


प्रदेश ५ को स्थायी राजधानी दांगको देउखुरी र नाम लुम्बिनी प्रस्ताव पारित भएको छ ।प्रदेश ५ मा १२ जिल्ला छन् । तीमध्ये भौगोलिक रुपमा बुटवल पायक पर्ने र दाङ पायक पर्ने जिल्लाको संख्या आधाआधी छन् ।प्रदेश ५ का साविकका तिन अञ्चल लुम्बिनी, राप्ती र भेरी अञ्चल को प्रशासनिक मनोभाव, आर्थिक क्षमता,वित्तीय अवस्था, भौगोलिक सुगमता र जनभावना विश्लेषण गरेर राजधानी तोक्नुपर्नेमा नेताहरले राजनीतिक दाउपेच र प्रतिष्ठाको विषय बनाएकोले पनि थप पेचिलो बन्न पुगेको हो ।




प्रदेश ५ को राजधानि दाङको देउखुरी र प्रदेश नाम लुम्बिनी राख्ने निर्णय कस्तो लाग्यो ?




राजधानि दाङ बनाउने प्रस्तावप्रति प्रमुख प्रतिपक्ष कांग्रेसको आपत्तिलाई तपाई के भन्नुहुन्छ ?





भौगोलिक र प्रशासनिक सुगमताका हिसावले प्रदेश ५ को राजधानि दाङ देउखुरी हुने ससंदको निर्णय ठिक हो ?




प्रदेश ५ को राजधानि दाङ र लुम्बिनी नाम राख्ने नेकपाले गरेको व्हिप जारीलाई तपाई के भन्नु हुन्छ ?




यो बिबादले संधियता को औचित्यमा प्रश्न उठाउँनु सही हो ?









219 Views

Comments