नेपाल सरकार परराष्ट्र मन्त्रालय राहदानी विभाग त्रिपुरेश्वर, काठमाडौँका प्रवक्ता दुरपदा सापकोटाद्वार सूचना

Bhugolpark

२५ पुष, २०७९,११:१९

‘दिनको झल्को बिहानीले दिन्छ भनेझै’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको निर्णय एकपछि अर्को गर्दै कार्यन्वयनको चरणमा प्रवेश गरेको छ, जसको ज्वोलन्त उद्दाहरण हो,   नेपाल सरकार परराष्ट्र मन्त्रालय राहदानी विभाग त्रिपुरेश्वर, काठमाडौँका प्रवक्ता दुरपदा सापकोटाद्वार विद्युतीय राहदानी [e-passport] जारी प्रमाणीकरण प्रक्रिमामा पुस १७ गते देखि देखिएको सुस्तता हाल समाधान भएको सूचना जारी गर्नु ।

नेपाल सरकार परराष्ट्र मन्त्रालय राहदानी विभाग त्रिपुरेश्वर, काठमाडौँका प्रवक्ता दुरपदा सापकोटाले आज मिति २०७९ पुस २४ गते विद्युतीय राहदानी [e-passport] जारी प्रमाणीकरण प्रक्रिमामा आम सेवाग्राहीलाई जानकारी दिएका छन् ।

उहाले विद्युतीय राहदानी [e-passport] जारी प्रमाणीकरण प्रक्रिमामा पुस १७ गते देखि देखिएको सुस्तता हाल समाधान भएको बताउँनुभयो ।


2475 Views

Comments