भुगोलपार्क अभिमत सर्वेक्षण: प्रदेश १: के हो नाम? कहाँ हो राजधानी? बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

१३ चैत्र, २०८०,०५:३७

यतीखेर संघीय सरकारहरुलाई आ-आफ्ना प्रदेशको राजधानी तोक्ने र नाम राख्ने विषय निकै सकसपूर्ण भएको छ। संस्कृती, रितीरिवाज, जातिय पहिचान र भुगोललाई समेट्नुपर्ने आवाज उठिरहेपनि केही प्रदेशले विवादका बिच विषय टुंगो लगाईसकेका छन् । अब प्रदेश १ ले कसरी टुंगो लगाउँछ,चासोका साथ हेरिएको छ ।


प्रदेश १ को राजधानी कहाँ राख्दा ठिक होला ?

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 




प्रदेशको नामाकरण गर्दा अन्य प्रदेशले पहिचानको मुद्धा बेवास्ता गरेका हुन् ?

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 



तपाईको विचारमा प्रदेश १ को नाम के राख्दा ठिक होला ?

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण

 



प्रदेशको नामाकरण के को आधारमा गर्नुपर्छ ?

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 



प्रदेश १ को नाम टुंगो लगाउन प्रदेश सरकारलाई कति सजिलो होला ?

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 





50 Views

Comments