भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी

नेपाल आर्ट काउन्सिलमा आइतबारबाट सुरु भएको भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी प्रती तपाईको धारणा के छ?
तपाईको विचारमा भ्रष्टाचारले किन बलियो जरा गाडिरहेको छ ?
भ्रष्टाचारले कस्तो प्रभाव परिरहेको छ ?
तपाईको विचारमा कुन क्षेत्रमा बढी भ्रष्टाचार हुन्छ?
तपाईको विचारमा भ्रष्टाचार नियन्त्रण कसरी हुन सक्छ?

Other Polls