MCC नेपाललाई निल्नु ओकेल्नु

तपाईको विचारमा मिलेनियम च्यालेन्ज कर्पोरेशन ( MCC) संसद बाट पास हुनुपर्छ कि पर्दैन ?
मिलेनियम च्यालेन्ज कर्पोरेशन ( MCC) नेपालको हितमा छ कि छैन ?
अमेरिकाले किन नेपालमा MCC लागु गर्न बलपूर्वक लागि परेको छ ?
सभामुखलाई महाअभियोग लगाएर संसदबाट MCC पास गर्न सक्ने सम्भावना कतिको छ?
MCC बारे माओवादी केन्द्र दोधारमा रहनुलाइ तपाईले कसरी बुझ्नु भएको छ?

Other Polls