प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत लिने

author
१.तपाईको विचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउलान ?
२.विश्वासको मत पाउने दिन अगाडी नै नेकपा एमालेका माधव नेपाल समुहको २१ जना सांसदले सामुहिक राजिनामा गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
३.प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने वाहानामा अर्को पासा फ्यालेका हुन ?
४.तपाईको विचारमा फेरी राजनीतिक अस्थिरता गराएर प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सम्भावना छ ?
५.तपाईको विचारमा विपक्षी गठबन्धनको सरकार बन्नसक्ला ?
author