नयाँ प्रजातिको कोरोना भाइरस नियन्त्र गर्न स्वास्थ्य संकटकाल आवश्यक भएको हो ?

author
१.तपाईको विचारमा कोरोना जोखिम न्यूनीकरणका लागि सरकारले घोषणा गरेको निषेधाज्ञा ठिक छ ?
२.कोरोना जोखिम न्यूनीकरणका लागि तपाईले मास्क लगाउने, नियमित रुपमा सावुन पानिले हात धुने र भौतिक दुरी कायम गर्ने कुरामा कत्तिको पालना गर्नु भएको छ ?
३.तपाईको विचारमा माहामारीको बेलामा कोरोना नियन्त्रण गर्न सरकार चुकेको हो ?
४. तपाईको विचारमा नेपालमा अहिले देखिएको कोरोनाको चेन ब्रेक गर्न देश व्यापी लकडाउन गर्नुपर्ला की नपर्ला ?
५. अहिले देखिएको नयाँ कोरोना भेरिएनट पूर्ण रुपमा नियन्त्रण गर्न स्वास्थ्य संकटकाल आवश्यक छ की छैन ?
author