कोरोना संक्रमण नियन्त्रणको कमजोर तयारी

author
१. स्वास्थ्य मन्त्रालयका अनुसार अहिले प्रत्येक चारदिनमा संक्रमितको संख्या दोब्वर भइरहेको अवस्थामा उक्त दर कम गर्न सरकारले कस्तो नीति अवलम्वन गर्नुपर्ला ?
२. नेपालमा पोहोरको भन्दा बढी मात्रामा संक्रमितको संख्या द्रुत गतिमा बढ्नु र भाइरस पनि बढी आक्रामक भइरहेको अवस्थामा, सरकार र नागरिक दुवै पक्षले कोभिडलाई संवेदनशीलताका साथ नलिनुलाई तपाई के भन्नुहुन्छ ?
३. तपाईको विचारमा कोरोना भाइरस समुदाय स्तरमै फैलिसकेको हो ?
४. अहिलेको नयाँ भेरिएन्ट बालबालिका र युवामा समेत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएको र द्रुत गतिमा फैलिरहेको अवस्थामा कोभिडको चेन ब्रेक गर्न लकडाउन गर्नुपर्ने समय आएकै हो त ?
५. कोभिड १९ बिरुद्धको बाँकी डोज खोप नेपाल आउन नसक्नुलाई तपाई के भन्नुहुन्छ ?
author