भारतीय मिडियाहरुको मनपरी प्रकाशन प्रशारण ?

author
१.भारतको संचार माध्यम विशेष गरि जी न्यूजले पटक पटक नेपालको धार्मिक सांस्कृतिक तथा भौगोलिक अखण्डतामाथि गर्दै आएको प्रहारलाई तपाई कसरी हेर्नुहुन्छ ?
२.अहिले पुन जी न्यूजले माता सीता भारतको विहार राज्यमा पर्ने सीतामणिमा जन्मिएको भनि कु प्रचार गर्नुलाई तपाई के भन्नुहुन्छ ?
३.भारतीय मिडियाले यस्ता भ्रामक समचारलाई प्राथमिकता दिनुको कारण के होला ?
४.के यस्तो घटनामा तपाई भारत सरकार दोषी देख्नुहुन्छ ?
५.यस्ता प्रकारकोे घटनाकोे पुनरावृत्ति हुन नदिन नेपाल सरकारको भूमिका कस्तो हुनुपर्छ ?
author